Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मौलिक चौमुखे घर

दैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर ।

मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घर सत्ताइस वर्षअघि बनेको स्थानीयवासी बताउँछन् ।

तस्बिरः सुरेश आचार्य