Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

घोरदौरावासीलाई पानीको दुःख, डोकामा धोएका कपडा र दुधे बालक बोकेर घर फर्किदै

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पहाडी गाउँ घोरदौराका स्थानीय डोकामा धोएका कपडा र दुधे बालक बोकेर घर फर्किदै । 

८८ घरधुरी सङ्ख्या भएको घोरदौरामा पाँच वटा सार्वजनिक धारामा बिहान दुई घण्टा आएको पानी पिउन मात्र जोहो हुने भएकाले नुहाउन, लुगा धुन र अन्य प्रयोगका लागि पानी खोज्न घण्टौँ टाढा जानुपर्ने  उनीहरुको बाध्यता छ । तस्बिरः कुलदीप न्यौपाने