Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नुपरेमा याकको प्रयोग गरिन्छ ।

SD_Solukhumbu-IMG20240307082042.jpg

यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन ।

SD_Solukhumbu-IMG20240307082025.jpg

तस्बिरः सुवास दर्नाल