Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया, कस्तो हुँदैछ स्वास्थ्य अवस्था?

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ।

आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले बताए। गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्। 

आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ। 

433198737_958162352339165_3820826388971202196_n-1711608646.jpg