Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

होलीमा घैँटो फुटाउने कार्यक्रम

महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार मनाइएको होली पर्वका अवसरमा जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा मटका फोर (घैँटो फुटाउने) कार्यक्रममा मटका फोर्दै युवा समूह ।

SanjeetMandal_Jaleswor_RSS_14_IMG_20240327_153854.jpg

तस्बिर: सञ्जीतकुमार मण्डल