Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएका चित्तल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएका चित्तल । थोप्ले मृगका नामले पनि चिनिने चित्तल घना सदाबहार वन क्षेत्र र खुल्ला घाँसेमैदानमा पाईने गरेका छन्  ।

RajenraPaneru_Kanchanpur_RSS_13(1).jpg

बाघको मुख्य आहारा प्रजातिका रुपमा चित्तल रहेको छ । निकुञ्जमा चितलसँगै ५८ प्रजातिका स्तनधारी जनावरहरु संरक्षित रहेका छन् ।

RajenraPaneru_Kanchanpur_RSS_13(2).jpg

तस्वीर: राजेन्द्रप्रसाद पनेरु