Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

खोलाको ढुङ्गामा उतारिएको आकृति

खोलाको ढुङ्गामा उतारिएको तनहुँको ऑबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराको आकृति ।

ऑबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपालीले ढुङ्गामा चित्र उतारेका हुन् ।

तस्बिर: कृष्ण न्यौपाने