Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

निकुञ्जमा घुम्दै विदेशी पर्यटक

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटक जीप चढेर निकुञ्ज अवलोकन गर्दै । पछिल्लो समय निकुञ्ज घुम्ने विदेशी पर्यटकको संङख्या बढदो छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु