Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै

दाङको घोराही उपमहानगरपालिका –१३, सहनशील दिदीबहिनी अल्लो धागो उद्योगमा आवद्ध महिला सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै ।

KDN_Dang-DSC_4860.jpg

जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने जस्ता प्रक्रिया गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गर्छ ।  तस्बिरः कुलदीप न्यौपाने

KDN_Dang-DSC_4791.jpg