Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

निर्माणाधीन बेनी–मालढुङ्गा सडकखण्ड

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गत कालोपत्रे सहित स्तरोन्नती भैरहेको बेनी–मालढुङ्गा सडकखण्ड ।

 यस सडकखण्डमा सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण गर्ने कार्यले तिब्रता पाएको छ । तस्बिरः कमल खत्री