Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

फागुपूर्णिमा: रङ्ग खेलेर रमाईलो गर्दै स्थानीय बालबालिका

मोरङको सुन्दरहरैँचा नगरपालिका ७ स्थित गोठगाउँमा फागुपूर्णिमाको अवसरमा सोमबार रङ्ग खेलेर रमाईलो गर्दै स्थानीय बालबालिका ।

आज तराई तथा मधेसका विभिन्न जिल्लामा फागुपूर्णिमा मनाइँदैछ।

तस्बिर: मणिराम दाहाल