चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा लटरम्म फलेको स्ट्रबेरी ।

यहाँ विगत चार वर्षदेखि स्ट्रबेरीको व्यावसायिक खेती र अनुसन्धान भइरहेको छ ।

व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी फार्ममा आफैँ टिपेर खान र फोटो खिच्न आएका सर्वसाधारण ।

तस्बिरः कृष्ण आचार्य