Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सगरमाथाको फेदमा तराईंका शियाराम साह

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा व्यवसाय गर्दै रौतहटका शियाराम साह ।

करिब १५ वर्ष अघिदेखि उच्च हिमाली क्षेत्र सोलुखुम्बुमा पर्यटकलाई आवश्यक सामग्री बोकेर बेच्दै आएको उनी बताउँछन् ।

तस्बिर:  सुवास दर्नाल