Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हिउँ परेपछि पाथीभरा परिसरबाट देखिएको दृश्य

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट हिमपात पछि शुक्रबार देखिएको आसपासको रमणीय दृश्य ।

पाथीभरा मन्दिरमा समेत हिउँ परेकाले दर्शनार्थीले पाथीभराको दर्शन सँगै हिउँ खेल्ने अवसर पाएकाछन् ।

तस्बिर : सन्तोष पुर्कुटी