Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को–कहाँ पुगे? (सूचीसहित)

नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुवँरले बुधबार १४१ डीएसपीको सरुवा गरेका हुन् ।

चैतदेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् सरुवा सूची