Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राना थारु समुदायको ३८ दिने होली, मौलिक वेशभूषामा सजिएर होली खेल्दै

कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित जडेपानीमा मौलिक वेशभूषामा सजिएर थारु समुदायको परम्परागत होली खेल्दै राना थारु महिलाहरु ।

MDV-Kanchanpur-holi-IMG_9910.jpg

राना समुदायले ३८ दिनसम्म होली पर्व मनाउने गर्दछन् ।

तस्बिर : महादेव अवस्थी