Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आजबाट होली पर्व सुरु (भिडियो/तस्बिरसहित)

बसन्तपुरमा बिहान चीर ठड्याइएपछि फागु पर्वको आजदेखि विधिवत सुरुवात भएको छ ।

आइतबार शुभसाइत पारेर मौलिक बाजागाजासहित बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो । 

यो सँगै स्थानीयले फागु पर्वको उत्सव मनाएका छन् ।

भिडियो/तस्बिर:

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined