Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

माधव नेपाललाई भेट्न बिहानै कोटेश्वर निवासमै पुगे अमेरिकी राजदूत

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डीन थम्सनबीच भेटवार्ता भएको छ ।

आज बुधबार बिहान भएको भेटमा नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि माधव नेपाल निर्णायक देखिएका छन् । 

उनलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता उनको घरमा नै पुगेर भेटवार्ता गरिरहेका छन् ।