Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तरुको बिदाई (फोटोफिचर)

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ ।

Photo-11-31.webp


आज आइतबार पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो ।

Photo-9-32.webp

कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ ।