Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

महाशिवरात्री: पशुपतिमा बाबाहरू (फोटोफिचर)

काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा अहिले महाशिवरात्री पर्वको रौनक छ । पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ ।

undefinedundefined

पशुपतिनाथ मन्दिरमा देश–विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ । मन्त्रिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन् ।

undefinedundefined

उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरुलाई रोमाञ्चक बनाएको छ । 

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

undefined

तस्बिर: बिजेन अमात्य