Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पाँच वर्षदेखि गोलभेँडा खेती गरिरहेकी धना चौधरी बारीबाट गोलभेँडा टिप्दै

कृष्णपुर नगरपालिका– ६ बालुवाफाँटाकी किसान धना चौधरी बारीबाट टिपेको गोलभेँडा बजारमा बेच्न लैजानका लागि क्रेटमा राख्दै ।

पाँच वर्षदेखि गोलभेँडा खेती गर्दै आउएकी उनले दैनिक सिजनमा ५० क्रेट बढी गोलभेँडा बजारमा लगेर बेच्दै आएकी छिन् ।

तस्वीर: राजेन्द्रप्रसाद पनेरु