नेपाली सेनाको २६१औँ स्थापना दिवसका अवसरमा दुर्गाभञ्जन गुल्म बाजुराले बिहीबार आयोजना गरेको युनिटी रन २०८० प्रतियोगितामा सहभागी भई प्रथम भएका सेनाका जवान अर्जुनसिंह खत्रीलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्दै बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दाकुमारी थापा ।
तस्बिर: प्रेम रौले