Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पदभार सम्हाल्दै अर्थमन्त्रीले भने– आर्थिक क्षेत्रको सुधार गर्न पहल गर्छु (फोटोफिचर)

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथपछि उनले बुधबार राति अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

WhatsApp Image 2024-03-06 at 20.42.39_4f71fd6e.jpg

उनलाई अर्थ मन्त्रालयमा सचिवसहितका कर्मचारीहरुले स्वागत गरेका थिए ।  पदभार ग्रहण गर्दै पुनले सबै क्षेत्रको मनोबल बढाउने गरी आर्थिक क्षेत्रको सुधार गर्न सकारात्मक पहल गर्ने बताए ।

WhatsApp Image 2024-03-06 at 21.21.32_dd7cee50.jpg

 यसैगरी उनले सबै उद्योगी व्यवसायीलाई साथमा लिएर अर्थतन्त्र सुधार गर्न लागिपर्ने पनि प्रतिबद्धता जनाए ।