Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मन्त्रीहरुले सपथ लिदैँ गर्दा गगन थापाको भिडियो सन्देश, भने - प्रचण्डको नियतनै धोका दिने थियो, कुनै अलमलमा नपरौं

नेपाली काँग्रेससहितको गठबन्धन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भत्काएर नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् विस्तार गरेसँगै काँग्रेसका महामन्त्री गगनकुमार थापाले भिडियो सन्देश जारी गरेका छन् । 

सामाजिक सञ्जालमार्फत जारी भएको उक्त भिडियोमा महामन्त्री थापाले कुनै अलमलमा नपर्न कार्यकर्ता र नेतृत्व पंक्तिमा आह्वान गरेका छन् । महामन्त्री थापाले प्रचण्डको नियतनै धोका दिने भएकाले आज नभए भोलि धोका दिन्थे भन्दै अलमलमा नपर्न आग्रह गरेका हुन् ।

“कुनै अलमलमा नपरौँ । धोका दिने नै नियत भएकाले,आज नभए भोलि धोका दिन्थे नै, उनले भनेका छन् । उनले पाँच बुँदामा आफ्नो कुरा उल्लेख गरेका छन् ।   

भिडियो: