Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

एमालेले टुङ्ग्यायो ८ मन्त्रीको नाम, महासेठले भौतिक मन्त्रालय पाउने

नेकपा एमालेले आठ मन्त्रीको नाम सार्वजनिक गरेको छ ।

एमालेबाट पदम गिरी र रघुवीर महासेठसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

महासेठले भौतिक मन्त्रालय पाउने भएका छन् भने अन्य ७ जनाको मन्त्रालय टुङ्गो लागेको छैन ।