Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

माओवादीले टुंग्यायो ५ मन्त्री, तीनजना मन्त्री दोहोरिने

नेकपा माओवादी केनद्रले सरकारमा पठाउने ५ मन्त्रीको नाम टुंग्याएको छ ।

माओवादीले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका हुन् ।

43a66df1-a1fa-4954-b2f1-ee963aa7c90c_11zon.jpeg

त्यस्तै यसअघिनै मन्त्रीको शयथ लिएका हितबहादुर तामाङसँगै अब अर्थमन्त्रीमा वर्षमान पुन जाने पक्का भएको छ । नयाँ मन्त्रीले आजै शपथ लिनेछन् ।