Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

लुम्बिनी प्रदेशमा माओवादीका २ मन्त्री बर्खास्त

लुम्बिनी प्रदेशमा माओवादीका २ मन्त्री बर्खास्त भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई हटाएका हुन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका छन् ।


यी दुई मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् ।

11_0NLJfcC0sm.webp