Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

विश्वभर फेसबुकमा देखियो समस्या, मेटाकै ह्वाट्सएप भने चल्यो

विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । 

एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् ।

फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।