Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

त्रिकोणात्मक टी–२० आई सिरिजः नेपालले नेदरल्यान्ड्सलाई दियो १ सय ८५ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्स सामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले ८ विकेट गुमएर १ सय ८४ रन बनाएको हो । कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेलले टस जितेर व्याटिङ गर्ने निणर्य गरेका थिए ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे । ३७ बलको सामना गरेका ओपनर शेखले ३ छक्का र १ चौकाको मद्दतमा ४७ रनको पारि खेले ।