Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भूकम्पले क्षति पुर्‍याएको जाजरकोटको सेतो दरबार

गत कात्तिक १७ गते गएको भूकम्पबाट क्षति भएको जाजरकोट सदरमुकाममा रहेको (जिल्ला प्रशासन कार्यालय रहेको) १८२५ मा निर्मित सेतो दरबार ।

दैनिक दरबार हेर्न आउने पर्यटक दरबार भूकम्पले क्षति भएपछि नहेरी फर्किने गरेका छन् ।

भिडियो:

तस्बिरः हेमन्त केसी