Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

प्रथम सगरमाथा आरोहीद्वयको सालिक

सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल क्षेत्रमा निर्माण गरिएको प्रथम सगरमाथा आरोहीद्वय  तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सालिक । 

उक्त सालिक गत वर्षको सगरमाथा दिवसका दिन उद्घाटन गरिएको  हो । तस्बिरः सुवास दर्नाल