Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कुर्मा चरा  ‘पर्पल स्वाम्पहेन’

कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताल क्षेत्रको सीमसारमा बासस्थान भएको कुर्मा चरा ।

सीमसार क्षेत्रमा बस्न रुचाउने यस चरालाई अंग्रेजीमा पर्पल स्वाम्पहेन भन्ने गरिन्छ ।  तस्बिरः राजेन्द्रप्रसाद पनेरु