Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कोसेलीको रुपमा सङ्खुवासभाबाट सबैभन्दा बढी निर्यात हुने असला माछा

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ बुधबारे बजारमा लाग्ने साप्ताहिक हाटमा बिक्री गर्न पेरेङ्गोमा राखिएको संखुवा खोलाको असला माछा ।

सङ्खुवासभाबाट कोसेलीको रुपमा सबैभन्दा बढी निर्यात हुने संखुवा र सभाखोलाको सुकेको असला माछा यहाँ प्रति पेरुङ्गो रु १२०० देखि रु एक हजार ८०० सम्ममा बिक्री गरिन्छ ।

तस्बिरः सुजन बज्राचार्य