Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालका लागि गोल गरेपछि खुशी मनाउँदै प्रीति राई

साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा गएराति सम्पन्न सेमीफाइनल खेलमा नेपालका लागि दोस्रो गोल दिई प्रीति राई खुसी मानउँदै ।

सोही गोलले लेबनानीलाई २–१ गोल पराजित गरी नेपाल फाइलनमा प्रवेश गर्न सफल भएको हो । 

SaujanyTasbir_RSS_16_429677819_707017374924084_2415175180885855293_n(1).jpg
साउदी अरेबियामा हिजो राति भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिप सेमीफाइनल खेलमा नेपालका सावित्रा भण्डारी र लेबनानी खेलाडी प्रतिस्पर्धा गर्दै ।

सौजन्य तस्बिर: अखिल नेपाल फुटवल सङ्घ