Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दादुरा–रुबेलाविरुद्धको खोप लगाउँदै मुस्लीम समुदायका बालबालिका

दाङको घोराही उपमहानगरपालिका–१४ नयाँ बजारस्थित मदरसा दारूल हुदा अलसलफिया आधारभूत विद्यालयमा अध्यनरत स्थानीय मुस्लीम समुदायका बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाउँदै महिला स्वास्थ्यकर्मी ।

तस्बिरः कुलदीप न्यौपाने