Jul 22 2026
Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३
Shares
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ टौखालमा आधुनिक ‘मल्चिङ’ (छापो हाल्ने प्रविधि)मार्फत गरिएको आलुखेती ।
यो प्रविधि अपनाएर खेती गर्दा आलुमा लाग्ने रोग र कीरा कम हुनुका साथै उत्पादकत्व बढ्ने कृषक बताउँछन् ।
तस्बिरःराजकुमार पराजुली
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By