Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

काठमाडौंका विभिन्न स्थानमा आजदेखि एक सातासम्म विद्युत अवरुद्ध हुने (तालिकासहित)

काठमाडौंका विभिन्न स्थानमा आज बुधबारदेखि एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो । प्राधिकरणले एक सूचना जारी गर्दै आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । 

बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

तालिका

image-97.webp