Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हुड्के नाच प्रस्तुत गर्दै स्थानीय कलाकार

सुर्खेतको वीरेन्द्रनगरमा सुर्खेत उद्योग वाणिज्य सङ्घले मङ्गलबार आयोजना गरेको तेस्रो कर्णाली एक्स्पो २०८० को उद्घाटन समारोहमा हुड्के नाच प्रस्तुत गर्दै स्थानीय कलाकारहरु ।

तस्बिरः सुरेश आचार्य