Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

मयुर नाच प्रस्तुत गर्दै मगर कलाकार

नेपाल मगर सङ्घको ४२औँ स्थापना दिवसका अवसरमा नेपाल मगर सङ्घ जिल्ला समन्वय समिती दाङको आयोजनामा मङ्गलबार घोराहीको लखनपार्कमा आयोजित कार्यक्रममा मयुर नाच प्रस्तुत गर्दै मगर कलाकार ।

KN_DANG_DSC_4825.jpg

तस्बिर : कुलदीप न्यौपाने