Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ह्विलचियरमा सहभागी विकलाङ्ग

गोरखा ग्रुप दाङको आयोजनामा दुवै खुट्टा नचले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका विश्व कीर्तिमानी हरि बुढा मगरको घोराहीमा गरिएको नागरिक अभिनन्दन कार्यक्रममा ह्विलचियरमा सहभागी विकलाङ्गहरु ।

तस्विर: कुलदीप न्यौपाने