Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

परम्परागत घुमाउने घर

लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ सिउरुङमा रहेको परम्परागत ढुङ्गाको छानो भएको घुमाउने घर ।

साथै घरमा राखिएको मकैको झुप्पाहरु । विगतमा लमजुङमा प्रसस्त देख्न पाउने यस्ता मौलिक परम्परागत घरहरु लोप हुँदै गएको छ । तस्बिरः जनक श्रेष्ठ