Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जोखिम मोलेर मह काढ्दै(तस्बिरहरु)

दाङको घोराही उपमहानगरपालिका १५ स्थित भरतपुरका स्थानीयको घरमा जोखिम मोलेर जङ्गली माहुरीको मह काढ्दै सुनसरीका मदनकुमार यादव । । तस्बिरः कुलदीप न्यौपाने