Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आकाशबाट देखिएको टौदहको दृश्य

कीर्तिपुर नगरपालिका– १८, दक्षिणकाली जानेबाटोमा रहेको टौदहको आकाशबाट देखिएको दृश्य ।

टौदहको लम्बाई करिब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई तथा ६ मिटर गहिराइको रहेको उल्लेख छ । तस्बिरः रत्न श्रेष्ठ