Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

ध्यान गर्दै विद्यार्थी

तनहुँको व्यास नगरपालिका-४ स्थित कन्काई ग्लोवल एकेडेमीका विद्यार्थी ध्यान गर्दै । विद्यालयले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत ध्यान गराउँदै आएको छ । तस्बिरः कृष्ण न्यौपाने