Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

धनी सम्पर्कमा नआउँदा लामो समयदेखि प्रहरी परिसरमा थन्किएका सवारी साधन

काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीको प्रहरी चौकी परिसरमा प्रहरीले विभिन्न कसुरमा जफत गरी राखिएका सवारी साधन । 

सवारी धनी सम्पर्कमा नआउँदा लामो समयदेखि यी सवारी साधन थन्किएका छन् । तस्बिरः हरिराम भेटुवाल