Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

चट्टान आरोहणमा विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्दै ।

यहाँ चट्टान आरोहणका लागि विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण छ ।

तस्बिर: कृष्ण न्यौपाने