Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कृषकलाई २१ हजार स्याउका बिरुवा वितरण, ७० हेक्टर जमिनमा स्याउ बगैँचा बनाउने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र परियोजना कार्यान्वयन इकाइ कार्यालय मुगुले कृषकलाई व्यावसायिक रुपमा स्याउ खेती गर्न वितरण गरेको स्याउका बिरुवा । 

उक्त परियोजनाले यो वर्ष ७० हेक्टर जमिनमा स्याउ बगैँचा बनाउन २१ हजार स्याउका बिरुवा किसानलाई वितरण गरेको छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल