Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

गुइँठालाई घाममा सुकाउँदै महिला

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–३, भेल्हीमा गाईभैँसीको गोबरबाट बनाइएको गुइँठालाई घाममा सुकाउँदै महिला ।

 गुइँठा राम्रोसँग सुकेपछि दाउराको रुपमा खाना पकाउन प्रयोग गरिन्छ । तस्बिर: विश्वनाथ ठाकुर