Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाली सेनाद्वारा सार्वजनिक शौचालय निर्माण

नेपाली सेनाले सगरमाथा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण ।

खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामू गाउँपालिका–४ फुङ्गि थेङ्गामा चार कोठाको दुई सिटे शौचालय निर्माण गरेको नेपाली सेना रणशुर गुल्म नाम्चेले जनाएको छ । तस्बिरः सुवास दर्नाल