Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको सिरानमा रहेको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस ।
जलवायु परिवर्तनका कारण यस वर्ष म्याग्दीका जङ्गलहरुमा फागुन पहिलो सातामा नै ढकमक्क लालीगुराँस फुलेको छ ।
तस्बिर: ध्रुवसागर शमा
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By